Connect with us

Uncategorized

४९ वर्षको उमेरमा अभिनेत्री मलाइका गर्भवती भएको खबरले भड्किए अभिनेता अर्जुन, गरे यस्तो राजाको कुरा !

Published

on

बलिउड क्षेत्रमा अभिनेत्री मलाइका आरोडा अभिनेता अर्जुन कपूर समयम-समयमा कुनै न् कुनै कारण चर्चामा रहन्छन् । अभिनेत्री पछिल्लो समयमा प्राय: अर्जुन अभिनेता कपूरसँग समय बिताउने गरेको देखिन्छ। मलाइका र अर्जुन कपुर लामो समयदेखि प्रेम सम्बन्धमा रहेका छन्।

पछिल्लो समयमा सामाजिक सञ्जालमा अभिनेता अर्जुन कपूर र मलाइकाको प्रेम सम्बन्ध र उमेरलाई लिएर चर्चा भइरहन्छ। केही समय पहिले मलाइकाको गर्भावस्थाको खबरले निकै चर्चा पायो । तर, अर्जुन कपुरले पनि यो खबरलाई लिएर सामाजिक सञ्जालमा अन्तर्वार्ता दिने क्रममा निकै आक्रोश पोखेका थिए।

अहिले पुन: एक पटक सामाजिक सञ्जालमा अभिनेत्री मलाइका र अर्जुन कपूर निकै चर्चा छन्, अहिले फेरी एक पटक अभिनेत्री मलाइका गर्वती भएको खबर आउँदा अर्जुन कपुरले यसबारे प्रतिक्रिया दिएका छन्। अभिनेताले नकारात्मक प्रचार पाउन सजिलो भए पनि हाम्रो पनि जीवन रहेको बताएका छन्। यसको साथमा अभिनेताले कसैको बारेमा केही बोल्नु अघि तथ्य जाँच गरेर मात्र बोल्न भनेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending