Connect with us

मनोरञ्जन

अभिनेत्री रकुल बनिन् जलपरी, तस्बिरबाट नजर हटाउन भयो मुस्किल !

Published

on

रकुल प्रीत सिंह पछिल्लो समय आफ्नो लुक्सका कारण चर्चामा छिन्। समयसँगै नायिका थप हट अवतारमा देखिन थालेकी छिन्। रकुल जहिले पनि आफुलाई कुनै पनि पात्रलाई पर्दामा निकै सुन्दर ढंगले प्रस्तुत गर्न सक्छिन् भन्ने प्रमाणित गरिरहेकी छिन्। यससँगै अभिनेत्रीले बो:-ल्डनेसका हिसाबले पनि ठूला अभिनेत्रीलाई कडा टक्कर दिन सक्छिन् भन्ने प्रमाणित गरेकी छिन।

अहिले फेरी रकुलले आफ्नो नयाँ लुक फ्यानहरूसँग सेयर गरेकी छिन्। पछिल्लो तस्बिरहरूमा, अभिनेत्री ठ्याक्कै एक जलपरि जस्तै देखिन्छ। यो फोटो सुटमा उनले सुन्तला रंगको लुगा लगाएकी छिन्।

रकुलको आगामी फिल्मको कुरा गर्दा उनी छिट्टै ‘अलयन’, ‘इन्डियन २’, ‘३१ अक्टोबर लेडिज नाइट’ र ‘मेरी पटनी’को रिमेकमा देखिने छिन् । उनलाई फेरि पर्दामा हेर्नका लागि फ्यानहरू निकै उत्साहित छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending