Connect with us

मनोरञ्जन

अभिनेत्री अदितिको पछिल्लो रुप, तस्बिर सहित

Published

on

अभिनेत्री अदिति बुढाथोकी अभिनय क्षेत्रमा खासै सक्रिय हुन् नसके पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय पाउन सकिन्छ। उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा अहिले २२ लाख भन्दा बढी फलो:अर्स रहेका छन्।

अभिनेत्री अदितिले भारतीय विज्ञापन सहित केही दिन पहिले एक वेव सिरिजमा पनि काम गरेकी छिन्। अभिनेतृलाई अभिनय क्षेत्रबाट अहिलेसम्म सन्तोषजनक नतिजा मात्र प्राप्त भएको छ। उनको पहिलो फिल्म ‘कृ’ भने राम्रै व्यापार गरेको थियो। अभिनेत्रीको आगामी फिल्मको कुरा गर्दा अब अदितिले ‘बाबरी २’मा काम गर्दै छिन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending