Connect with us

मनोरञ्जन

लयमा फर्किँदै समिक्षा, एकैदिन रेकर्ड गराइन् यस्ती धेरै गीत !

Published

on

काठमाडौँ – गायिका समीक्षा अधिकारी पुरानै लयमा फर्किने क्रममा छिन्। गएको केहि समय देखि उनी निरन्तर गीत रेकर्डमा व्यस्त रहँदै आएकी छन्। उनी प्राय हरेक दिन गीत रेकर्ड गर्न थालेकी छन्।

सोमबार मात्रै उनले आधा दर्जन भन्दा बढी गीत रेकर्ड गराइन्। सोमबार उनले सात गीत रेकर्ड गरेकी हुन्। सो बार समिक्षा आफैंले सामाजिक संजाल मार्फत जानकारी गराएकी छन्।

“सात गीत आज रेकर्ड भए”,समीक्षाले सोमबार सामाजिक संजालमा लेखेकी थिइन्। केही समय पातलिएको समिक्षाको गायन लयमा फर्किँदै छ। उनी पछिल्लो समय दिनहुँ जस्तो गीत रेकर्ड गरिरहेकी छन्। साथै उनी मेलामहोत्सवमा पनि व्यस्त छिन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending