मनोरञ्जन
टिकटकले भेट गराएको प्रेम जोडी जसले जात, धर्म र भौगोलिक दुरी मेटेको छ

पछिल्लो समय सामाजिक सञ्जाल टिकटक सबैको माझमा लोकप्रिय बनेको छ। त्यस्तै पछिल्लो टिकटकमा भेट भएका नेपाली युवा आयुष सिंह ठकुरी र पाकिस्तानी युवती एलिजे जमालीको जोडी टिकटकमा निकै लोकप्रिय छन्।
अहिले मानिसहरु यिनै जोडीको लाइभ हेर्ने गर्छन्। केही दिन अहिले यी जोडीको लाइभ हेर्ने मानिस २ लाख भन्दा बढी थिए। यी जोडीले लाइभमा आएर विभिन्न माध्यमबाट मानिसहरुलाई मनोरञ्जन दिने गर्दछन्।
अहिले पाकिस्तानी युवती एलिजे नेपाली युवक आयुषलाइ भेट्ने केही दिन पहिले नेपाल आएकी छिन् र नेपालका विभिन्न स्थानमा घुमिरहेका छन्। अहिले यी दुइ मात्र नभई यिनीहरुको परिवार पनि निकै निकट भएका छन्। साथै अहिले नेपालमा जातीय विभेदलाई लिएर विभिन्न घटना भइरहँदा आयुष र एलिजे जो जात धर्म र भौगोलिक रुपमा निकै पृथक् छन्।
आयुष हिन्दु हुन् भने एलिजे मुस्लिम हुन्। अहिले यी दुइको जोडीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिक टिप्पणी हुने गरेको छ।
-
Uncategorized9 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized8 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized8 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized8 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized9 months ago
These five Premier League players are on best form
-
Uncategorized8 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized9 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized8 months ago
A month to suffer for liverpool ! What’s in the bag ?