Connect with us

Uncategorized

गोवा पुगेर गर्मि छल्दै अभिनेत्री श्रृष्टी श्रेष्ठ

Published

on

केही समय पहिले नायक सौगात मल्लसँग बेकअप भएको खबरले अभिनेत्री श्रृष्टी श्रेष्ठ निकै चर्चामा रहेकी छिन्। उनीहरूको ब्रेकअप के कारणले भयो भन्ने विषयमा दुवैले केही बोलेका छैनन्। तर दुवैले आफूहरु समहतीमा नै छुटेको बताएका छन्।


अभिनेत्री श्रृष्टी अहिले भारतको गोवा पुगेकी छिन्। त्यहाँ पुगेर अभिनेत्रीले समुन्द्री किनारमा बिकिनीमा खिचेका केही तस्बिर सार्वजनिक गरेकी छिन्। जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। गत वर्ष अभिनेत्री श्रृष्टी अभिनीत फिल्म ‘राधा’ रिलिज भएको थियो। तर फिल्मले खासै राम्रो व्यापार गर्न सकेन।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending