Connect with us

मनोरञ्जन

अभिनेता शाहिदले घटाए १५ करोड पारिश्रमिक

Published

on

लामो समय देखि बलिउड क्षेत्रमा राजा गरिरहेका अभिनेता शाहिद कपूरले आफ्नो पारिश्रमिक घटाएका छन्। कुनै समयमा अभिनेतालाई फिल्म अफरको लर्को हुँदा पछिल्लो समयमा उनलाई थोरै मात्रामा फिल्मको अवसर आएको र त्यसमा पनि उनका फिल्म लगातार फ्लप भइरहेका छन्। केही समय पहिले शाहिद अभिनेता फिल्म ‘जर्सी’ ले लगानी समेत उठाउन सकेन।

अहिले अभिनेता शाहिदले आफ्नो पारिश्रमिक घटाएका छन्। कुनै समयमा वेब सिरिज ‘फर्जी’ र फिल्म ‘कबिर सिंह’ को सफलतापछि अभिनेताको मूल्य निकै बढेको थियो । तर पछिल्लो समयमा भने एक वेब सिरिजको लागि ४० करोड बुझेका अभिनेताले फिल्मको लागि भने १५ करोड घटाएका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending