Connect with us

मनोरञ्जन

चिन्ने मुस्किल अभिनेत्री प्रियंकालाई, तस्बिर सहित

Published

on

अभिनेत्री प्रियंका कार्की समय-समयमा चर्चामा आइरहने अभिनेत्री मध्य एक हुन्। अभिनेत्री प्रियंका सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री मध्ये एक हुन्। अभिनेत्रीको पछिल्लो समयमा आएका चलचित्रले खासै राम्रो व्यापार गर्न सकेका छैनन्।

अभिनय क्षेत्रमा चर्चा बटुल्न नसके पनि अभिनेत्री प्रियंकाको सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान-फलोइंग छ। जब अभिनेत्री सामाजिक सञ्जालमा कुनै तस्बिर तथा भिडियो पोस्ट गर्छिन् भाइरल हुन् केही समय पनि लाग्दैन।

अहिले अभिनेत्री प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन्। जुन निकै भाइरल भेक छ। यस तस्बिरमा अभिनेत्रीलाई अहिलेसम्म कै फरक रुपमा देखिएको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending