Connect with us

राशिफल

मंगल-शनिको समसप्तक दृष्टि, यी राशिका लागि आगामी ४९ दिन लाभदायक रहने

Published

on

गल ०१ जुलाई ०२:३७ मिनेटमा सिंह राशिमा प्रवेश गर्नेछ। अगस्ट १८ मा ०४:१२ मिनेटसम्म त्यहाँ रहनेछ। यस अवधिमा मंगल ग्रहले कुम्भ राशिमा गइरहेको शनिको ठीक अगाडि अवस्थित भएर दृष्टि सम्बन्ध बनाउनेछ। मंगल-शनिको युती ४९ दिन रहनेछ। बाह्र राशिमा यो योगको प्रभाव रहने छ। जान्नुहोस् यस समयमा कुन-कुन राशिलाई शुभ रहनेछ?

मिथुन राशि

मिथुन राशिको पराक्रम बढ्नेछ। बसोबास/कार्यस्थलमा परिवर्तन हुनेछ, छोटो दुरीको यात्रा हुनेछ, कार्यस्थलमा प्रगतिको सम्भवना हुनेछ।

तुला राशि

यस समयमा आर्थिक लाभ हुनेछ, रोकिएको काम बन्नेछ। उन्नति, नयाँ सम्बन्ध, नयाँ पद, मान सम्मान वृद्धि, लाभदायक परिवर्तन हुनेछ।

कुम्भ राशि

नयाँ सम्बन्ध स्थापित हुनेछ, नयाँ कार्यको योजना बन्नेछ, नयाँ कार्यमा संलग्नता, महत्त्वपूर्ण कार्यमा सफलता, केही नयाँ जिम्मेवारी हात लाग्नेछ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending