Connect with us

धार्मिक

ग्रहचक्रमा महत्वपूर्ण परिवर्तन, हिजोबाट खुल्यो यी राशिको भाग्यको ढोका !

Published

on

एजेन्सी – मंगल ग्रह तुला राशिमा प्रवेश गरेको छ। ज्योतिषीहरुका अनुसार मंगल ग्रह मंगलबारबाट तुला राशिमा प्रवेश गरेको हो। मंगलको राशि परिवर्तनले सम्पूर्ण राशिलाई प्रभाव पार्नेछ।

मंगलको राशि परिवर्तनले कुन राशिलाई कस्तो प्रभाव ?

मेष: शुभ पल सुरु हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। काममा आउने बाधा अड्चन समाप्त हुनेछन् ।

वृष: तपाईका लागि अहिले समय अनुकूल रहनेछ।

मिथुन: स्थान परिवर्तनको सम्भावना छ। आफ्नो जीवनसाथीसँग राम्रो व्यवहार राख्नुहोस्। स्वास्थ्यमा केही समस्या आउन सक्छ ।

कर्कट: तपाईको काम पूरा हुन थाल्नेछ।

सिंह: यस अवधिमा व्यापार व्यवसायले आर्थिक चुनौतीहरूको सामना गर्नेछ।

कन्या: शत्रुबाट सजग रहनु पर्ने देखिन्छ।

तुला: लामो यात्राको सम्भावना छ, सम्पत्ति किन्न सकिनेछ। व्यापारमा लगानी गर्न सकिनेछ ।

वृश्चिक: ठूला व्यक्तिहरूसँग नयाँ सम्झौता हुनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ ।

धनु: पराक्रम बढ्नेछ।

मकर: स्रोतबाट आम्दानी बढ्नेछ।

कुम्भ: सम्बन्धमा मधुरता रहनेछ। जागिर परिवर्तन गर्ने उपयुक्त समय हो ।

मीन: जग्गा तथा भवनबाट लाभ हुनेछ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending