धार्मिक
डेढ वर्षपछि ग्रहचक्रमा राहु-केतुको उथलपुथल, कार्तिक १३ देखि सावधान रहनुस् चार राशि !

एजेन्सी – ज्योतिष शास्त्र अनुसार राहु र केतु छाया ग्रह हुन्। भौतिक रुपमा यी ग्रहको उपस्थिति नरहेपनि ज्योतिषीय रुपमा यी दुई ग्रहको ठूलो भूमिका नरहने गर्छ।
राहु-केतुले डेढ वर्षपछि राशि परिवर्तन गर्दैछन्। राहु-केतुले डेढ वर्षपछि कार्तिक १३ गते राशि परिवर्तन गर्ने भएका हुन्। ज्योतिषीहरुका अनुसार कार्तिक १३ गते १ बजेर ४८ मिनेटमा राहुले मेष राशि छोडेर मीन राशिमा प्रवेश गर्नेछ।
यस्तै केतु तुला राशिबाट निस्केर कन्या राशिमा फिर्ता हुनेछ। दुवै ग्रहले एकै दिन राशि परिवर्तन गर्दा त्यसको प्रभाव सबै राशिलाई पर्नेछ। तर निम्न राशिहरु अलि बहि सावधान रहनु पर्नेछ।
मिथुन राशि
राहु र केतुको गोचरका कारण मिथुन राशिका व्यक्तिहरुको परिवारमा कलह उत्पन्न हुन सक्छ । व्यापारमा घाटा हुन सक्छ । समग्रमा मिथुन राशिका लागि आउने समय उतारचढावले भरिपूर्ण रहनेछ ।
कर्कट राशि
ज्योतिषीहरुका अनुसार राहु र केतुको राशि परिवर्तनका कारण कर्कट राशिका व्यक्ति हुनेहरुको कार्यालयमा समस्या आउन सक्छ । यससँगै राजनीतिमा सक्रिय व्यक्तिहरूले राजनीतिक दबाबको सामना गर्नुपर्ने हुन सक्छ। जागिरका लागि पनि धेरै संघर्ष गर्नुपर्ने हुनसक्छ ।
तुला राशि
तुला राशिका व्यक्तिहरूले धेरै सावधानी अपनाउन आवश्यक रहनेछ। यस अवधिमा तपाईंको व्यापारमा घाटाको सम्भावना पनि रहनेछ। दाम्पत्य जीवनमा तनाव आउन सक्छ। कुनै कामको सिलसिलामा यात्राको योजना बनाउनुभएको छ भने स्थगित गर्नुहोस्, काममा सफलता मिल्नेछैन ।
मकर राशि
मकर राशिका व्यक्तिहरूले आमाबाबुको स्वास्थ्यको ख्याल गर्न आवश्यक रहनेछ। परिवारमा कुनै कुरामा मनमुटाव हुन सक्छ। यदि तपाइँ कुनै सम्पत्ति किन्न योजना गर्दै हुनुहुन्छ भने पहिले यसको बारेमा गहिरो अनुसन्धान गर्नुहोस् अन्यथा यसले तनाव निम्त्याउन सक्छ।
-
Uncategorized10 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized10 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized10 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized10 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized10 months ago
These five Premier League players are on best form
-
Uncategorized10 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized10 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized10 months ago
A month to suffer for liverpool ! What’s in the bag ?