धार्मिक
छिट्टै सुरु हँदै ग्रहणको सुतक, यी काम नगरेकै राम्रो ! कति बजे देखि ?

काठमाडौँ – आज शनिबार कोजाग्रत पूर्णिमाको रातमा चन्द्रग्रहण लाग्दैछ। आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ । चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ।
खण्डग्रास चन्द्रग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ भने राती २ बजेमात्रै त्यसको अनुभव गर्न सकिनेछ। यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।
ग्रहण सुरु हुनु भन्दा ९ घण्टा अगाडी सुतक काल सुरु हन्छ। सुतक ४ बजेर १९ मिनेटबाट लाग्नेछ। सुतकको समयमा विभिन्न कार्यहरु गर्न धार्मिक रुपमा वर्जित गरिएको छ।
हिन्दु धर्म अनुसार ग्रहणको सुतक काल शुरु भएपछि कुनै पनि कार्य गर्नुहुदैन । यस अवधिमा कुनै पनि शुभकार्य गर्न बर्जित गरिएको छ । सुतक काललाई अशुभ समय मानिन्छ ।
सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। दिउँसो ४ बजेर १९ मिनेट पश्चात बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ ।
-
Uncategorized10 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized10 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized11 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized10 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized11 months ago
These five Premier League players are on best form
-
Uncategorized10 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized10 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized10 months ago
A month to suffer for liverpool ! What’s in the bag ?