Connect with us

मनोरञ्जन

अवार्ड’ पाउँदा दङ्ग अभिनेत्री पूजा शर्मा, यसरी गरिन खुसी व्यक्ति !

Published

on

अभिनेत्री पूजा शर्मा अभिनयको साथै सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री मध्य एक हुन्। अभिनेत्री समय-समयमा विभिन्न कारणले विवादमा आउने भए पनि उनका चलचित्रले राम्रै व्यापार गर्न गरेका नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री ठूलो सङ्ख्यामा फ्यान फलोइंङ रहेको छ।
अभिले अभिनेत्री पूजा अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन। अभिनेत्रीले पोस्ट गरेका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
अहिले अभिनेत्री पूजा शर्माले ‘एलजी सिने सर्कल अवार्ड’ प्राप्त गरेका छिन्। उक्त कार्यक्रममा अभिनेत्रीको सुन्दरताको साथै अभिनेत्रीले लगाएको पोसाकको निकै चर्चा भएको छ। अहिले उक्त कार्यक्रममा सहभागी अभिनेत्रीले केही तस्बिरको साथमा एक पोस्ट सार्वजनिक गरेकी छिन्।
अभिनेत्रीको सार्वजनिक पोस्ट- ‘कहिले गीत बनेर तपाइको मनमा गुन्जिँदै गर्दा त कहिले छाया बनेर तपाई दर्शकसँगै मायाको शीतलतामा रमाउँदै गर्दा थाहै नपाई यो रङ्गिन संसारको अनवरत यात्रामा दौडिरहेकी छु। एउटा कलाकारका लागि दर्शकको माया नै सबैभन्दा ठूलो अवार्ड हुने रहेछ। जिन्दगीमा जे जस्ता वाधा, अवरोध आए पनि सधै मिहिनेत गर्ने शक्ति भगवान् र दर्शकबाट प्राप्त भइरहोस् भन्ने चाहना छ। मलाई यो अवार्डको हकदार सम्झँदै अझै परिश्रम गर्न हौसला दिने ‘एलजी सिने सर्कल अवार्ड’ परिवार, दिनेश डीसी दाई र जुरीलाई विशेष आभार व्यक्त गर्न चाहन्छु ।’
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending