Connect with us

मनोरञ्जन

कट्रिनासँग सम्बन्ध विच्छेद गर्दै विक्की ? अभिनेताले दिए यस्तो जवाफ

Published

on

फिल्म ‘जरा हटके जरा बचके’ को ट्रेलर इभेन्टमा विक्की कौशल र सारा अली खानले मिडियासँग कुराकानी गरेका छन् । यति बेला एक रिपोर्टरले विक्कीलाई कट्रिना कैफभन्दा राम्रो युवती भेटिए, उनीसँग सम्बन्ध विच्छेद गर्नुहुन्छ भनेर सोधे ।

पछील्लो समयमा बलिउड क्षेत्रका कलाकार तथा अभिनेता अभिनेत्रीको सम्बन्ध विच्छेद हुनु सामान्य जस्तै भएको छ। अहिले अभिनेता उनको आगामी फिल्म ‘जरा हटके जरा बचके’ को प्रचारमा व्यस्त छन्। यहि क्रममा अभिनेता विक्की कशौलले फिल्मी पत्रकारसँग कुरा गर्ने क्रममामा उनलाई एक
अचम्मको प्रश्न सोधिएको छ।

अभिनेता विक्कीलाइ सोधिएको छ ‘ के तपाई कट्रिना भन्दा सुन्दर कोही युवती पाएमा अभिनेत्री कट्रिनासँग सम्बन्ध विच्छेद गर्न तयार हुनुहुन्छ?’ यस प्रश्नले अभिनेता हास्दै भन्छन् ‘ सर मलाइ बेलुका घर जानु छ मलाइ यस्तो टेढो प्रश्न सोध्नुभएको छ, बच्चै छु, ठूलो दिनुहोस् । म यस प्रश्नको कस्तो जवाफ दिऊँ ? कस्तो खतरनाक प्रश्न सोध्नुभयो तपाईंले ।’

अनन्तत अभिनेता उनलाई सोधिएको प्रश्नको जवाफ दिंदै भन्छन् ‘ म जे भए पनि जन्मौ कट्रिनाको साथमा हुनेछु।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending