Connect with us

मनोरञ्जन

नायक दिलीप रायमाझीकी छोरी दिव्याको आकासियो चर्चा, छिट्टै चलचित्र क्षेत्रमा प्रवेश गर्दै !

Published

on

केही समय यता नायक दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी निकै चर्चामा छिन्। केही समय देखि दिव्याको चर्चा कुनै चर्चित अभिनेत्रीको भन्दा कम छैन।


अहिले दिव्या नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने खबर आइरहेको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने फिल्म ‘वरिष्ठ बलराम’को टिमसँग कामको लागि सम्झौता गर्न नेपाल आउने भएकी छिन्।

दिव्य अहिले नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्ने खबर बाहेक उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको कारण पनि चर्चामा हुने गर्दछिन्। जब दिव्य सामाजिक सञ्जालमा कुनै तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् भाइरल हुन् केही समय पनि लाग्दैन।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending