Connect with us

मनोरञ्जन

सुन्दरताले फ्यानको ध्यान तान्न माहिर छिन् अभिनेत्री उपासना, तस्बिर केही समयमा भाइरल !

Published

on

पछिल्लो समयमा अभिनेत्री उपासना सिंह ठकुरी अभिनीत फिल्म सफलता पाएसँगै उनको चर्चा बढेको छ। त्यस बाहेक पनि अभिनेत्री समय समयमा सामाजिक सञ्जालमा विभिन्न तस्बिर तथा भिडियो सार्वजनिक गरिरहन्छिन्।


अभिनेत्री आफ्ना फ्यानसँग जोडिन सामाजिक सञ्जालहरूमा तस्बिर तथा भिडियो सार्वजनिक गरिरहन्छिन्। त्यस क्रममा अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही पोस्ट गरेकी छिन्।


अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरले सबैको ध्यान तानेको छ। अहिले अभिनेत्रीले वान पिसमा एक तस्बिर सार्वजनिक गरेकी छिन। जसमा अभिनेत्रीका फ्यानले लगातार लाइक कमेन्ट गरिरेहेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending