Connect with us

मनोरञ्जन

अभिनेत्री प्रियंकाको फेरिएको रुप, हेर्नुहोस् तस्बिर सहित !

Published

on

नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री मध्ये अभिनेत्री प्रियंका कार्की पनि पर्छिन् । केही समय छोरीलाइ जन्म दिएसँगै केही समय ब्रेक लिएकी अभिनेत्री प्रियंका अहिले अभिनय क्षेत्र सहित सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छिन्।


केही दिन पहले अभिनेत्री एक फिल्मको प्रिमियर कार्यक्रममा पुगेकी थिइन् । उक्त कार्यक्रम अभिनेत्री शिल्पा मास्के, आना शर्मा लगायत अभिनेत्री पनि उपस्थित थिए। अहिले सामाजिक सञ्जालमा अभिनेत्रीले सार्वजनिक गरेको एक तस्बिर निकै भाइरल भएको छ।

तस्बिर अभिनेत्रीलाई निकै फरक रुपमा देखिएको छ । अहिले अभिनेत्रीको तस्बिरमा फ्यानले लगातार लाइक कमेन्ट गरिरहेका छन् । साथै कमेन्ट मार्फत अभिनेत्रीको प्रशंसा गरिरहेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending