Connect with us

मनोरञ्जन

सम्बन्ध विच्छेदको हल्लाबिच छोराको जन्मदिनमा एकसाथ देखिए अभिनेत्री निशा र शरद

Published

on

केही समय पहिले अभिनेत्री निशा अधिकारी र पूर्व क्रिकेटर शरद भेषवाकरबीच दाम्पत्य जीवनमा फाटो आएको खबरले निकै चर्चा पाएको थियो। गत वर्ष अभिनेत्री निशाले शरदविरुद्ध अंशबन्डाको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर गरेपछि अभिनेत्रीको दाम्पत्य जीवनमा खटपट आएको अनुमान गरिएको थियो । त्यस समयमा अभिनेत्रीले उनको श्रीमान् सँगको सम्बन्धको बारेमा कुरा गर्दा अभिनेत्रीले व्यक्तिगत कुरा भएको भनेर यस विषयमा केही बिलेकी थिइनन्।


अहिले सामाजिक सञ्जालमा अभिनेत्रीले सामाजिक सञ्जालमा छोराको जन्मदिन मनाएको तस्बिर सार्वजनिक गरेकी छिन्। तस्बिरमा अभिनेत्री निशा उनको छोरा र पूर्व क्रिकेटर शरद भेषवाकर एक साथमा देखिएका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending