Connect with us

मनोरञ्जन

पत्रकार प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्माको जुहारी, पूजालाई प्रकाशले दिए यस्तो जवाफ !

Published

on

पछिल्लो समय रङ्गकर्मी-पत्रकार प्रकाश सुवेदीले नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीसँग लिएको अन्तर्वार्ता निकै भाइरल साथै विवादमा पर्ने गरेको छ । केही समय पहिले अभिनेत्रीले आँचल शर्माले पत्रकार सुवेदीको सो मा दिएको अन्तर्वार्ता निकै भाइरल भएको थियो।


त्यस्तै केही समय पहिले अभिनेत्री पूजा शर्माले आफूलाई प्रकाश सुवेदीले विवादमा पर्ने खोजेको र अब आफ्नो बारेमा राम्रा नराम्रा कुनै पनि विषयमा वास्ता नगर्न भनेकी थिइन्। अहिले केही दिन फिल्म ‘प्रसाद २’ प्रिमियर शो मा अभिनेत्री पूजा शर्माको उपस्थिति अहिले फेरी चर्चामा आएको छ। यस विषयमा पत्रकार प्रकाशले फेरी आफ्नो कार्यक्रम मार्फत अभिनेत्रीलाई सुझाव दिएका छन् ।

उनले भनेका छन् कलाकार भनेको सार्वजनिक व्यक्तित्व हुन् उनीहरूको बारेमा बल्नु हाम्रो कर्तव्य हो। कसैले देखा भन्दा देखाउने र नदेखा भन्दा नदेखाउने भन्ने हुँदैन भनेर भनेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending