मनोरञ्जन
फ्लप चलचित्रपछि अनमोललाई हिट दिने सोचमा भुवन केसी, आफैं बनाउने भए चलचित्र !

काठमाडौँ – चर्चित अभिनेता भूवन केसी आफैं चलचित्र निर्माणमा जुट्ने भएका छन्। चलचित्र विकाश बोर्डका अध्यक्ष समेत रहेका केसी आफैं चलचित्र निर्माणमा जुट्ने भएका हुन्। केसीले आफ्नै छोरो अनमोल केसीलाई मुख्य भूमिकामा राखेर चलचित्र निर्माण गर्न लागेको खबर बाहिरिएको छ।
केसीले छोरा अनमोललाई लिएर आफैं चलचित्र निर्माणको तयारी सुरु गरेपनि मुख्य नायिकाको भने अझै टुंगो लागिसकेको छैन। केसीले भदौबाट फ्लोरमा जाने गरी चलचित्र निर्माणको तयारी गरिरहेको बताइएको छ।
चलचित्र भदौ १० गतेबाट छायाँकनमा जाने तयारी रहेको खबर बाहिर आएको छ। खबरका अनुसार चलचित्रको निर्देशन समेत केसी आफैंले गर्ने तयारी छ। तर केसीले निर्देशन गर्न सम्भव नभएको खण्डमा अरु कोहिलाई निर्देशकको रुपमा जिम्मेवारी दिने केसीले योजना बनाएका छन्।
केसीका अनुसार चलचित्रको निर्देशन उनले नै गर्ने ६० प्रतिशत सम्भावना छ। पारस र माइतिघर २ लाई होल्डमा राख्दै अनमोल आफ्ना पिताको चलचित्रमा काम गर्न सक्ने सम्भावना रहेको छ। यस भन्दा अगाडी रिलिज भएको अनमोलको चलचित्र छड्के २ नराम्रोसँग फ्लप भएको थियो।
-
Uncategorized9 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized8 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized8 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized8 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized9 months ago
These five Premier League players are on best form
-
Uncategorized8 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized9 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized8 months ago
A month to suffer for liverpool ! What’s in the bag ?