Connect with us

मनोरञ्जन

पछिल्लो समय अभिनेत्री प्रियंकाले सार्वजनिक गरेका छोरीको तस्बिर, हेर्नुहोस् !

Published

on

पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की जस्तै उनको छोरीको पनि निकै चर्चा हुने गरेको छ। अभिनेत्री प्रियंकाले उनको छोरीको नाम सार्वजनिक गरे सँगै इन्स्टाग्राम खाता खोलिदिएकी थिइन्।

अहिले अभिनेत्री प्रियंका कार्कीको छोरी आयांकाको सामाजिक सञ्जालमा कुनै एक कलाकारको जस्तै लोकप्रियता हुनुको साथै सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान फलोअर्स रहेको छ।

जब अभिनेत्री प्रियंका उनको छोरीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्छिन् तब सामाजिक सञ्जालमा भाइरल हुन् केही समय पनि लाग्दैन।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending