मनोरञ्जन
बाहिरियो सलमान-शाहरुख खानको सम्बन्धको अहिलेसम्म नसुनिएको राजको कुरा, सुनेर सबै चकित !

बलिउड क्षेत्रमा जब मित्रताको कुरा आउँछ, तब हाम्रो दिमागमा शाहरुख खान र सलमान खानको नाम आउँछ। दुवैको मित्रता सबैलाई थाहा छ। केही समय पहिले फिल्म ‘पठान’ मा अभिनेता सलमान खान र शाहरुख खानलाइ एक साथ देखिएको थियो।
अहिले अभिनेताहरुका फ्यान पर्खिरहेका छन् अब अभिनेताहरूलाई कुन फिल्ममा एक साथ देख्न पाइला? यस्तो अवस्थामा शाहरुख र सलमानको पुरानो भिडियो भाइरल भइरहेको छ। जसमा शाहरुखले सलमान र उनका बुवाको बारेमा केही रोचक कुरा सेयर गरिरहेका छन्।
शाहरुख र सलमानको यो भिडियो सलमान खानको शो १० का दमको हो। जहाँ शाहरुख अतिथि बनेर आएका थिए र त्यहाँ उनी भन्छन् कि जब पहिलो पटक मुम्बई आएको थिए, सलमान खान र उनको परिवारका सदस्यले उनलाई खाना खुवाएका थिए। धेरै मायाले देखेका थिए। यससँगै शाहरुखले सलमान खानको घरमा खाना खाना जाँदा उनका पिता सलीम खानले आशीर्वाद दिएका थिए।
त्यही आशीर्वादको कारणले गर्दा उनी जीवनमा यति सफल भएको र आज उनी शाहरुख खान बनेको अभिनेता शाहरुख खान बत्ताउँछन्। दुवैको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। दुवै स्टारको मित्रतालाई मानिसहरूले चर्चा गरिरहेका छन्।
-
Uncategorized9 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized8 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized8 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized8 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized9 months ago
These five Premier League players are on best form
-
Uncategorized8 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized9 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized8 months ago
A month to suffer for liverpool ! What’s in the bag ?