Connect with us

मनोरञ्जन

फिल्म फेस्टिभलको रेड कार्पेटमा उर्वशी रौतेला, देखिइन् अद्भुत लाग्दो पहिरनमा !

Published

on

केही दिन पहिले भएको कान्स फिल्म फेस्टिभलमा धेरै बलिउड अभिनेत्रीहरू देखिएका थिए तर उर्वशी रौतेलाले आफ्नो लुक र विशेष गरी आफ्नो पहिरनले हारले मानिसहरूको ध्यान तानेकी थिइन् । उर्वशी ट्युल गाउनमा सुन्दर देखिएकी थिइन्।

अब उर्वशी रौतेलाको टोलीले आफ्नो सामाजिक सञ्जालमा उर्वशीले लगाएपछि गहना र गाउनको मूल्य सुनेर सबै चकित भएका छन्। बलिउड अभिनेत्री उर्वशी रौतेलाको   लगाएको गाउनको मूल्य अनलाइनमा मूल्य २७६ करोड बताएको छ।

यस पटक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा उर्वशी रौतेलाका बाहेक  ऐश्वर्या राय, सारा अली खान, मृणाल ठाकुर पनि देखिएका थिए। सपना चौधरीले पनि कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा डेब्यु गरिन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending