Connect with us

मनोरञ्जन

फिल्मसँगै अभिनेत्री अदाको सुन्दरताको चुलियो चर्चा, तस्बिर केही समयमा भाइरल !

Published

on

अहिले बलिउड क्षेत्रमा फिल्म द केरला स्टोरीको सफलता सँगै त्यस फिल्ममा अभिनय रहेकी अभिनेत्री अदा शर्माको पनि निकै चर्चा बढेको छ। यो फिल्म एक हिन्दु महिलाको कथा हो।

अहिले अभिनेत्री अदाको अभिनय तथा सुन्दरताको निकै चर्चा बढेको छ । अभिनेत्री अदा को अभिनयको साथै उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरको निकै चर्चा हुने गरेको छ।

अहिले अभिनेत्री अदाले केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भइरहेको भएको छ। अहिले मानिसहरु उनको तस्बिरमा लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending