मनोरञ्जन
गायन क्षेत्रमा सक्रिय हुन् थालिन गायिका समीक्षा, एकै दिन गरिन ४ वटा नयाँ गीत रेकर्ड

फिल्म ‘नाइँ नभन्नु ल ५’ बाट बाला गायिकाको रुपमा गायन क्षेत्रमा पाइला राखेकी गायिका समीक्षा अधिकारी पछिल्लो एक वर्षमा निकै विवादमा पर्नुको साथै सामाजिक सञ्जालमा निकै आलोचित हुने गरेकी थिइन्। तर पछिल्लो दिनमा उनलाई सामाजिक सञ्जालमा गाली गर्नेहरु अहिले उनको प्रशंसा गरेको पाउन सकिन्छ।
केही दिन पहिले अष्ट्रेलियाबाट फर्किएपछि उनले एउटा टेलिभिजनमा दिएको अन्तरवार्ताले उनको दिन फेरिएको देख्न सकिन्छ । सामाजिक सञ्जालबाट समेत टाढा रहने गायिका अहिले सामाजिक सञ्जाल र गायन क्षेत्रमा पुन सक्रिय हुन् थालेकी छिन्। अहिले गायिका समीक्षा एकै दिनमा ४ वटासम्म गित रेकर्ड गरेको कुरा सामाजिक सञ्जालमा व्यक्ति गरेकी छिन् ।
अहिले अभिनेता पल शाह र समीक्षा बिचको विवाद पनि टुङ्गो लागिसकेको छ र अभिनेता जेल मुक्त भएका छन्। पछिल्लो केही दिन यस्ताको गायिका समीक्षाको बेस्तता हेर्दा उनको धरमरमा परेको करियरले अब नयाँ उचाइको मोड लिने देखिन्छ।
-
Uncategorized9 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized8 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized8 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized8 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized9 months ago
These five Premier League players are on best form
-
Uncategorized8 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized9 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized8 months ago
A month to suffer for liverpool ! What’s in the bag ?