Connect with us

मनोरञ्जन

अभिनेत्री गरिमा दोस्रो पटक आमा बन्दै, सार्वजनिक गरिन् गर्भावस्थाको तस्बिर !

Published

on

नेपाली चलचित्र ‘झोला’ बाट सबैको मनमा बस्न सफल अभिनेत्री गरिमा पन्त पछिल्लो समय श्रीमान र छोरीको साथमा अमेरिका बस्दै आएकी छिन्। अभिनेत्री गरिमा अभिनय क्षेतबाट टाढा रहे पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन्।

पछिल्लो समय अभिनेत्रीले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गरेकी छिन्। तस्बिरमा देख्न सकन्छ अभिनेत्री दोस्रो सन्तानलाइ जन्म दिने तयारीमा रहेकी छिन्। अभिनेत्रीको तस्बिर उनका फ्यानले लाइक गर्नुहोस् साथै कमेन्ट मार्फत बधाई दिइरहेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending