Connect with us

मनोरञ्जन

अभिनेत्री दिशाले अहिलेसम्म प्रस्तुत नगरेको रुप, देखेर चकित भए फ्यान !

Published

on

भारतीय बलिउड फिल्म क्षेत्रमा यस्ता धेरै अभिनेत्री छन् जो आफ्नो अभिनय भन्दा पनि सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्बिरको कारण चर्चामा हुने गर्दछन्। अभिनेत्री दिशा पटानीको पनि यो सूचीमा पर्छिन्।

बलिउडको सबैभन्दा बो-ल्ड र सुन्दरी मध्ये एक, दिशा पटानी सामाजिक सञ्जालमा पनि धेरै सक्रिय छिन् र समय-समयमा आफ्ना नयाँ फोटो र भिडियोहरू पोस्ट गरिरहेकी छिन्।

दिशाले केही घण्टाअघि एउटा नयाँ तस्बिर पनि पोस्ट गरेकी छिन्, जसलाई फ्यानहरूले उनको अहिलेसम्मको सबैभन्दा बोल्ड तस्बिर भनेका छन्। अहिले अभिनेत्रीका फ्यान उनको तस्बिरमा लाइक कमेन्ट गरिरहेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending