Connect with us

मनोरञ्जन

छोटो समयमा नै चर्चामा आउन सफल भइन् कुसुम, पहिलो म्युजिक भिडियोले दिलायो ठूलो सफलता !

Published

on

पछिल्लो समय फूलमाया अर्थात् मोडल कुसुम शर्माको चर्चा निकै बढेको छ। केही समय पहिले गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ ले निकै चर्चा कमाएको छ। भने केही समूहले यस गीतमा राखिएको दृश्यको विरोध गरे पनि म्युजिक भिडियोले लाखौँको मन जितेको छ।

यस म्युजिक भिडियो हिट भयसँगै यस म्युजिक भिडियोमा अभिनय रहेकी मोडल कुसुम शर्माको पनि निकै चर्चा बढेको छ। धेरैले उनको अभिनयको तारिफ गरेका छन्। अहिलेसम्म या म्युजिक भिडियोलाई ३१ मिलियन भन्दा बढीले हेरी सकेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending