मनोरञ्जन
अभिनेत्री प्रियंकालाई निर्देशकले भित्री वस्त्रमा देख्न चाहेपछि, राखेका थिए यस्तो घृणित सर्त

हालै प्रियंका चोपडाले एक पत्रिको लागि दिएको अन्तर्वार्तामा आफ्ना सुरुवाती दिनहरू सम्झँदै यो घटना सन् २००२ र २००३ को बीचमा भएको बताइन् । त्यतिबेला उनी चलचित्र क्षेत्रमा नयाँ थिइन् । उनले फिल्मका लागि अन्डरकभर एजेन्टको भूमिका निर्वाह गर्नुपरेको थियो । अभिनेत्रीले आफूले अहिलेसम्म नभेटेको निर्देशकसँग काम गरिरहेको बताइन् ।
यस फिल्मको सुटिङका क्रममा आफूले एक जना केटालाई फकाउनुपरेको अभिनेत्रीले बताइन् । दृश्य खिच्नका लागि प्रियंकालाई आफ्ना सबै लुगा फुकाल्न भनिएको थियो । यो दृश्यका लागि प्रियंका धेरै कपडामा देखा पर्न चाहन्थिन् तर निर्देशकले अभिनेत्रीलाई भने कि होइन, म अन्डरवियर देखिनु पर्छ, नत्र कोही फिल्म हेर्न किन आउने ?
प्रियंका चोपडाले अन्तर्वार्तामा थप भनिन् कि निर्देशकले यो कुरा मलाई सीधै भनेनन् तर मेरो अगाडि स्टाइलिस्टलाई भने। अभिनेत्रीले भनिन् कि यो एकदमै गैर-मानवीय क्षण थियो। आफ्नो कलाको कुनै महत्व नभएको उनले महसुस गरेको बताइन ।
चलचित्रमा दुई दिन काम गरेपछि चलचित्र छाडेको अभिनेत्रीले खुलासा गरेकी छन् । प्रियंका चोपडाले प्रोडक्सन हाउसलाई आफ्नै खल्तीबाट पैसा दिएपछि फिल्म छाडेको बताइन् ।
-
Uncategorized9 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized8 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized8 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized8 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized9 months ago
These five Premier League players are on best form
-
Uncategorized8 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized9 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized8 months ago
A month to suffer for liverpool ! What’s in the bag ?