मनोरञ्जन
सलमानले कट्रिनाका पति बिक्कीलाई ‘बाल नदिएपछि’…

एजेन्सी – सामाजिक संजालमा यति बेला बलिउड अभिनेता सलमान खानको एक भिडियो भाइरल छ। सलमान खान आइफा २०२३ मा सहभागी हुन अबुधाबी पुगेका बेलाको एक भिडियो सामाजिक संजालमा भाइरल भएको हो। भाइरल भिडियोमा सलमानका अलावा सलमानका पूर्व प्रेमिका कट्रिना कैफका पति बिक्की कौशल समेत रहेका छन्।
सलमान खान आफ्ना अंगरक्षक सहित आउँदै गर्दा विक्की कौशल आफ्ना फ्यानहरूसँग तस्विर खिचिरहेका हुन्छन्। सलमानका अंगरक्षकहरुले बिक्कीलाई त्यहाँबाट साइड लगाउँछन्। साइडमा बसेर बिक्कीले सलमानसँग बोल्ने प्रयास गर्छन्। तर सलमानले भने बिक्कीलाई पूरा बेवास्ता गर्छन्। विक्कीले सलमानसँग हात मिलाउने प्रयास गर्दा सलमानले मतलब नै गर्दैनन्।
विक्कीले दोस्रो पटक हात मिलाउने प्रयास पनि गर्छन्। तर सलमानले उनलाई हेर्छन्, तर कुनै प्रतिक्रिया जनाउँदैनन्। सलमानले बिक्कीलाई पूरै इग्नोर गरेको भिडियोमा देख्न सकिन्छ। सलमान खान त्यहाँबाट निस्कँदा उनका अंगरक्षकले बिक्कीलाई धकेलेको पनि भिडियोमा स्पष्ट रुपमा देख्न सकिन्छ।
सामाजिक संजालमा यति बेला सलमानको भिडियो निक्कै नै भाइरल भइरहेको छ र धेरैले सलमानको आलोचना गरिरहेका छन्। धेरैले सलमान घमण्डी भएको भन्दै आलोचना गरेका छन्।
No matter who you are, you have to clear the path when Tiger is on his way.
The persona of #SalmanKhan 🔥 pic.twitter.com/pRSB7iwQ82
— MASS (@Freak4Salman) May 25, 2023
-
Uncategorized9 months ago
5 Real Madrid superstars including Benzema could be leaving if Carlo gets sacked
-
Uncategorized8 months ago
Messi-Neymar-Mbappe: Who is the best player at PSG right now ?
-
Uncategorized8 months ago
Ranking top 5 contenders for Ballon d’Or 2023 [February 2023]
-
Uncategorized8 months ago
Lionel Messi regrets one historic moment during FIFA World Cup 2022, reveals himself.
-
Uncategorized9 months ago
These five Premier League players are on best form
-
Uncategorized8 months ago
3 reasons why Barcelona will snatch the league title from Real Madrid this season
-
Uncategorized9 months ago
World cup winning coach Scaloni revealed the country he wants to coach apart from Argentina
-
Uncategorized8 months ago
A month to suffer for liverpool ! What’s in the bag ?