Connect with us

मनोरञ्जन

पुराना कलाकालाई सम्मान गर्न सिकौँ- नायिका नम्रता सापकोटा

Published

on

पछिल्लो समय सामाजिक सञ्जालमा अभिनय क्षेत्रमा प्रवेश गरेका कलाकारले पुराना तथा नाम चलेका कलाकारलाइ नाचिन्न्ने करेका छन्। यस क्रममा कलाकार अभिनेत्री नम्रता सापकोटाले आफ्नो प्रतिक्रिया दिएकी छिन्।

अहिले अभिनेत्री नम्रता सापकोटाले एक अन्तर्वार्तामा अहिले आएका कलाकारलाई कलाक्षेत्रको बारेमा तथा कलाकारको बारेमा जान्न आग्रह गरेकी छिन्। नम्रताले भनिन पुराना कलाकारको कारण नै आफ्नोहरु अहिले यस स्थानमा रहेको बताएकी छिन्।

अव्हिनेत्री नम्रताले आफू संस्कारी भएको र आफुले सधै आफूभन्दा अग्रज कलाकारलाई सम्मन गर्ने गरेको बताइन्। अभिनेत्री नम्रताको आगामी फिल्मको बारेमा कुरा गर्दा अभिनित फिल्म ‘नम्बरी सुन’ भदौ १ गतेबाट रिलिज हुँदैछ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending