Connect with us

मनोरञ्जन

विदेशबाट आएको केही समयमा ‘युग नायिका’ को उपाधि अभिनेत्री विपना थापालाइ

Published

on

केही समय पहिले नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमाललाई महानायक भनेको विषयले निकै चर्चा पाएको थियो। भने केही कलाकार यस विषयमा विवादमा पनि परेका थिए । त्यस्तै अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइएको थियो।

अहिले नायिका विपना थापा केही दिन पहिले नेपाल आएकी छिन। उनले मिडियासँग कुरा गर्ने क्रममा अबको समय अभिनय क्षेत्रलाई दिने समेत बताएकी छिन्।

त्यस्तै एक कार्यक्रम अभिनेत्री विपना थापालाई ‘युग नायिका’ को उपाधिले सम्मान गरिएको छ। उपाधि परपर गर्दै अभिनेत्री विपनाले आफूले कुनै समयमा गरेको मिहीनेतको फल अहिले प्राप्त भएको बताएकी छिन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending