Connect with us

मनोरञ्जन

अमेजन प्राइमको संगीतसम्बन्धी वेब सिरिजमा देखिँदै अभिनेत्री अदिती

Published

on

नेपाली चलचित्र क्षेत्रमा फिल्म ‘कृ’ बाट उदाएकी अभिनेत्री अदिती बुढाथोकीको चर्चा नेपाल सहित भारतमा पनि बढेको छ। पछिल्लो केही समय अभिनेत्री भारतमा व्यस्त छिन्। अहिले अभिनेत्री अदितिले भारतको अमेजन प्राइमको संगीतसम्बन्धी वेब सिरिजमा अभिनय गरिरहेकी छन्।

अभिनेत्री अदिती अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन्। अभिनेत्री अदितीको अभिनय रहने वेब सिरिजलाई बलिउड फिल्म ‘देवदास’जस्ता चर्चित हिन्दी फिल्म छायांकन गरेका विनोद प्रधानले यस सिरिजलाई छायाँकन गरेका छन्।

अहिले यस वेब सिरिजको छायाँकन स्थलबाट अभिनेत्री तस्बिर सार्वजनिक भएको छ। भने उक्त तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending