Connect with us

मनोरञ्जन

जालिदार पोसाकमा अभिनेत्री आँचलको सबैलाई मोहित बनाउने रुप, तस्बिर केही समयमा भाइरल !

Published

on

पछिल्लो समय अभिनेत्री आँचल शर्मा निकै चर्चा छिन्। केही दिन पहिले अभिनेत्री आँचल शर्मा अभिनीत फिल्म ‘नाई नभन्नु ल ६’ प्रदर्शनमा आएको थियो जसमा अभिनेत्रीको अभिनयलाई दर्शकले निकै रुचाएका थिए।

अहिले अभिनेत्री अञ्चल शर्माको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। जसमा अभिनेत्री जालिदार पोसाकमा देखिएकी छिन। अभिनेत्रीको यो तस्बिर मिस नेपाल छनोट कार्यक्रममा सहभागी हुँदाको हो।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending