Connect with us

मनोरञ्जन

अर्जुन कपूरको बिना कपडाको तस्बिर सेयर गरेर भाइरल भइन् अभिनेत्री मलाइका, तस्बिर भाइरल

Published

on

पछिल्लो समय बलिउड अभिनेत्री मलाइका आरोडा र अभिनेता अर्जुन कपुरले लामो समयसम्म आफ्नो प्रेम सम्बन्ध लुकाएर राखेका थिए तर अहिले दुवैले खुलेर एक अर्काप्रतिको प्रेम व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा समेत अहिले यो जोडीहरू सधैँ एकअर्काका लागि फोटो–भिडियो आदि पोस्ट गरिरहन्छन्। तर, यसैबिच मलाइकाले कथित रूपमा प्रेमी अर्जुन कपूरको न्यु:ड तस्बिर सेयर गरेपछि तहल्का मच्चिएको छ र अभिनेत्रीलाई धेरै ट्रोल गरेका छन्।

वास्तवमा मलाइकाले आइतबार साँझ आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा तस्बिर सेयर गरेकी छिन्। यो तस्बिरमा अर्जुन कपुर सोफामा बसेर नुहाउँदै गरेको देखिन्छ। यस ब्ल्याक एन्ड ह्वाइट फोटोमा अर्जुन कपूर बिना कपडा देखिएका थिए, जबकि उनको प्राइभेट पार्टमा चकटी राखेका छन्।

मलाइकाको यो इन्स्टा स्टोरी केही समयमा भाइरल भएको छ र सोसल मिडिया प्रयोगकर्ताहरूले उनलाई ट्रोल गर्न थालेका छन्। अर्कातर्फ उनीहरू दुवैको उमेरको अन्तरलाई लिएर धेरै कमेन्टहरू देखिन थालेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending