Connect with us

मनोरञ्जन

जेल मुक्त भएका रेशम चौधरीलाइ भेट्न पुगिन अभिनेत्री एलिजा गौतम, अभिनेत्रीको चौतर्फी चर्चा

Published

on

पछील्लो समयमा अभिनेत्री तथा पत्रकार ॠषि धमला पत्नी एलिजा गौतम निकै चर्चामा छिन्। पछिल्लो समय अभिनेत्री एलिजालाई राजनीतिक क्षेत्रमा सक्रिय पाउन सकिन्छ।

सोमबार गणन्त्र दिवसको अवसरमा टिकापुरा घटनाका आरोपित रेशम चौधरीले आम माफी पाएका छन्। यस खुसीमा अभिनेत्री एलिजा गौतम फूलको बुके लिएर रेशम चौधरिलाई भेट्न पुगेकी छिन्। साथै अभिनेत्री यस भेटको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending