Connect with us

मनोरञ्जन

चिन्ने मुस्किल अभिनेत्री प्रियंकालाई, हेर्नुहोस् अभिनेत्रीको नयाँ रुप !

Published

on

अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री मध्ये एक हुन्। अभिनेत्री आफ्ना फ्यानसँग जोडिन सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो पोस्ट गरी रहन्छन्।

अहिले अभिनेत्री प्रियंकाले समाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर पोस्ट गरेकी छिन्। जसमा उनलाई अहिलेसम्मकै फरक शैलीमा देखिएको छ। यो तस्बिर अभिनेत्रीको इटहरीमा भएको रोडिजको अडिसनको हो।

अहिले अभिनेत्रीको यस लुकलाई मानिसहरूले निकै रुचाएका छन्। साथै उनको तस्बिरमा फ्यानले लगातार लाइक कमेन्ट गरिरहेका छन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending