Connect with us

मनोरञ्जन

फिल्म ‘पुष्प २’ को निर्माण टिम चढेको बा दुर्घटना, कलाकार भए घाइते

Published

on

पछिल्लो समयमा सर्वाधिक रुचाएको दक्षिण भारतीय फिल्म ‘पुष्प’ को दोस्रो सिक्वेलको छायाँकन हुन्दैछ। यस क्रममा फिल्म निर्माण टिम र् कलाकार विभिन्न स्थानमा पुगेर फिल्म छायाँकन गरिरहेका छन्।

भारतीय सञ्चार मध्यमका अनुसार अहिले ‘पुष्पा २’ को निर्माण टम चढेको बस दुर्घटना परेको छ। खबर अनुसार हैदवाद-विजयवाडा राजमार्गमा यस फिल्मका निर्माण टिम चढेको बस र आरटिसी बस एक आपसमा ठोकिएको थियो।

दुर्घटनाबाट ठूलो क्षति नभए पनि दुई जना कलाकार घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताएको छ भने घाइते कलाकारको नाम सार्वजनिक गरिएको छैन।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending