Connect with us

मनोरञ्जन

बलिउड अभिनेत्री भाग्यश्री नेपलमा

Published

on

भारतीय अभिनेत्री भाग्यश्री नेपाल आइपुगेकी छिन्। हिजो दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएपछि अभिनेत्रीले सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल आउन पाएकोमा खुसी लागेको बताएकी छिन्।

अभिनेत्रीले भनिन ‘म पहिले पनि नेपाल आएको थिए र कुनै पर्वको अवसर परेर परिवारको साथमा नेपाल आउन मन लागेको छ’ साथै उनले उनको नयाँ फिल्म आउँदै गरेको र हेरेर प्रतिक्रिया दिन पनि भनेकी छिन्।

अभिनेत्री नेपालमा हुन लागेको भारतीय अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन नेपाल आएकी हुन्।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Trending