admin

माधव नेपालले पाए राजा फिर्ता हुने सुइँको, सात्तो गएपछि बर्बराउन थाले !

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारीहरुले अझैपनि यो व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको बताएका छन् । आइतबार काठमाडौमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले आफुहरु कुनै हालतमा प्रतिगमन हुन दिने पक्षमा नरहेको बताए । ‘प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘तर यो …

माधव नेपालले पाए राजा फिर्ता हुने सुइँको, सात्तो गएपछि बर्बराउन थाले ! Read More »

बालेनको अर्को निर्णयले तहल्का, घर भाडामा लगाउने नियममा ठूलो परिवर्तन !

काठमाडौँ – काठमाडौं महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने भएको छ।मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रममार्फत उक्त व्यवस्था गरिने जानकारी दिएका हुन्। उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घरजग्गा बहाल कम्पनीमार्फत मात्रै हुने व्यवस्था हुने बताए। संघीय सरकारले समेत घरजग्गा बिक्रीवितरण कम्पनीमार्फत गर्ने नीति लिएको छ। मेयर शाहले घरजग्गा भाडालाई व्यवस्थित …

बालेनको अर्को निर्णयले तहल्का, घर भाडामा लगाउने नियममा ठूलो परिवर्तन ! Read More »

एक्सनमा उत्रिए गगन, प्रधानमन्त्री बन्ने घोषणा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन् । चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने उनले संकेत गरे । कान्तिपुर टेलिभिजनको एउटा टक शोमा उनलाई तपाईँ आफूलाई प्रधानमन्त्री पदका लागि योग्य सम्झिनुहुन्छ ? भनी सोधिएको थियो । गगनले तत्काल जवाफ दिए, ‘अफ कोर्स ।’ अहिल्यै ? हो । गगनले …

एक्सनमा उत्रिए गगन, प्रधानमन्त्री बन्ने घोषणा ! Read More »

लामो समय पछि प्रचण्ड र बाबुराम फेस टु फेस, नयाँ च्याप्टर शुरु गर्ने विषयमा छलफल !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शनिबार भेटवार्ता भएको छ। लामो समयदेखि समाजवादी केन्द्र निर्माणको कोशिसमा रहेका दुई नेताबीच सोही विषयमा केन्द्रित भएर छलफल भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार केन्द्र निर्माणबाहेक प्रचण्डले नेता भट्टराईलाई जसपाबाट अलग्गिएर …

लामो समय पछि प्रचण्ड र बाबुराम फेस टु फेस, नयाँ च्याप्टर शुरु गर्ने विषयमा छलफल ! Read More »

बालेनको पावर देखेर सबै छक्क, बागमती प्रदेशसभा नै थर्कियो !

काठमाडौँ – बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनले देखाएको तथ्य हो, काठमाडौं महानगरपालिकामा बालेन्द्र शाहसँग ६१ हजार ७६७ मत छ । यो मत आगामी चुनावमा बागमती प्रदेशसभातर्फ डोलायमान भयो भने के होला ? काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ९ वटा संसदीय निर्वाचन क्षेत्रलाई छुन्छ । निर्वाचन क्षेत्र नम्बर १० मात्रै महानगरपालिकाले छुँदैन । महानगरपालिकाले बागमती प्रदेशसभाका …

बालेनको पावर देखेर सबै छक्क, बागमती प्रदेशसभा नै थर्कियो ! Read More »

बालेनले पूरा गरे वचन, विस्थापित भएका स्थापित समेत गदगद !

काठमाडौँ -काठमाडौं महानगरपालिकाले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिकाका प्रवक्ता बसन्त आचार्य बताउँछन् । महानगरका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममा काँग्रेस एमाले र एकीकृत समाजवादीका घोषणापत्रमा समावेश कार्यक्रमलाई पनि समेट्ने बताइएको छ । महानगरमा नेपाली काँग्रेसले १९, एमालेले १२ …

बालेनले पूरा गरे वचन, विस्थापित भएका स्थापित समेत गदगद ! Read More »

तनावमा दुर्गा प्रसाईं, सुनको लौरो पाएको भोलि पल्टै लाग्यो झड्का !

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए । उनले भने, “उहाँ बिहान त्रिवि विमानस्थल …

तनावमा दुर्गा प्रसाईं, सुनको लौरो पाएको भोलि पल्टै लाग्यो झड्का ! Read More »

बालेनको नयाँ प्लान, सुनेर सबै छक्क !

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रंगशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने चाहना रहेको बताए। उनले लिग खेल्ने काठमाडौंका क्वलबहरूमा बाहिरका खेलाडीको बर्चश्व रहेकोले स्थानीय खेलाडी टिम बनाउन लागिएको र त्यसका लागि रंगशाला पनि आवश्यक …

बालेनको नयाँ प्लान, सुनेर सबै छक्क ! Read More »

‘एमसीसी पास गरेर आफ्नो राजनीति बचाएँ, पार्टी पनि बचाएँ’

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास नगरेको भए आफ्नो पार्टी र राजनीतिक निकै अप्ठेरो अवस्थामा पुग्ने बताएका छन्। युवा विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘जुन सन्दर्भमा एमसिसी आयो त्यसलाई हामीले बुद्धिमानिसाथ व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित नगरेको भए हाम्रो पार्टी र …

‘एमसीसी पास गरेर आफ्नो राजनीति बचाएँ, पार्टी पनि बचाएँ’ Read More »

माधव नेपालको सपना चकनाचुर, प्रधानमन्त्री बन्ने रेसबाट आउट !

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले कुनैपनि नामको गठबन्धनको बाटोमा नरहेको बताएका छन्। एमालेसँग गठबन्धन बनाउने र गठबन्धन भत्काउने कुनै फुर्सद नभएको स्पष्ट पारे। रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई शनिबार बुटवलमा उनले केहि दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै नेपाली कांग्रेससँग बार्गेनिङ गरिरहेको उल्लेख गरे। उनले एमालेले …

माधव नेपालको सपना चकनाचुर, प्रधानमन्त्री बन्ने रेसबाट आउट ! Read More »