पत्र-पत्रिका

धेरै छिटो फैलिने कोरोनाको नयाँ रुप नेपालमा भेटियो !

काठमाडौं । कोभिड–१९ का बिरामीको संख्या विस्तारै बढ्दै गएको अवस्थामा नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालले गरेको आनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत् …

धेरै छिटो फैलिने कोरोनाको नयाँ रुप नेपालमा भेटियो ! Read More »

बाबुरामले उपेन्द्रलाई लगाए छिर्की, जसपा दुई फ्याक हुने पक्का !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति छन्। भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक …

बाबुरामले उपेन्द्रलाई लगाए छिर्की, जसपा दुई फ्याक हुने पक्का ! Read More »

काठमाडौंको अपमान सुन्दा मेयर बालेनको मन चसक्क !

हेटौंडा । काठमाडौंबासी ‘अपमानित भएको’ महसुस भएपछि काठमाडौंका मेयर बालेन साह वागमती प्रदेश सरकारको आयोजनामा हेटौंडामा आयोजित स्थानीय जनप्रतिनिधिमुखी अभिमुखीकरण कार्यक्रमलाई बीचमै छाडेर फर्किनुभएको छ । स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरूका लागि नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी सोमबारदेखि शुरू भएको दुई दिने अभिमुखीकरण कार्यक्रमको पहिलो दिन नै काठमाडौंबासीलाई गाली गरेको …

काठमाडौंको अपमान सुन्दा मेयर बालेनको मन चसक्क ! Read More »

मन्त्री वलीको अन्तै चक्कर, अर्काको श्रीमानलाई आफ्नो पोई भन्दै मच्चाइन् वितण्डा !

तुलसीपुर (दाङ) । बिहानको साढे ८ बजेको थियो । लु१झ ५३७ नम्बरको सरकारी गाडी झन्डा हल्लाउँदै एकराज बस्नेतको घरमा पुग्यो । गाडीबाट झरिन् लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली । स्थानीयले सोचे ‘मन्त्रीज्यू भेटघाटमा आउनु भो ।’ घरधनी एकराज बस्नेतकी श्रीमती मीना बस्नेतको अगाडि पुगेपछि मन्त्री वलीले अनपेक्षित प्रश्न गरिन्, …

मन्त्री वलीको अन्तै चक्कर, अर्काको श्रीमानलाई आफ्नो पोई भन्दै मच्चाइन् वितण्डा ! Read More »

उपेन्द्र यादव विरुद्ध जसपामा बाबुरामको ताण्डव, फुटाउनेसम्मको तयारी !

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन्। जसपामा अर्का अध्यक्ष पनि नराखे पार्टी फुटाउनेसम्मको तयारीमा उनीहरू जुटेका छन्। स्थानीय तहको चुनावअघि नै हस्ताक्षर संकलन सुरु गरिएको …

उपेन्द्र यादव विरुद्ध जसपामा बाबुरामको ताण्डव, फुटाउनेसम्मको तयारी ! Read More »

छिट्टै देउवा क्याबिनेटमा उथलपुथल, चम्किने भयो नारायणकाजी श्रेष्ठको भाग्य !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् । गठबन्धनका शीर्ष तहमा यही सहमति भए पनि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले चाँडो शपथ नगराए गठबन्धन तोडिनेसम्मका धम्की दिइरहेका छन् । प्रधानमन्त्री निकट स्रोतले भने अब …

छिट्टै देउवा क्याबिनेटमा उथलपुथल, चम्किने भयो नारायणकाजी श्रेष्ठको भाग्य ! Read More »