भोलि यी राशिको चम्किनेछ भाग्य, मिल्नेछ नसोचेको लाभ !
मेष राशि सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष राशि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि …
भोलि यी राशिको चम्किनेछ भाग्य, मिल्नेछ नसोचेको लाभ ! Read More »