राशि

भोलि यी राशिको चम्किनेछ भाग्य, मिल्नेछ नसोचेको लाभ !

मेष राशि सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष राशि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि …

भोलि यी राशिको चम्किनेछ भाग्य, मिल्नेछ नसोचेको लाभ ! Read More »

अर्को शनिबार सम्म यी राशिलाई धेरै शुभ, मिल्नेछ लाभै-लाभ !

♦ ज्योतिषाचार्य दामोदरनाथ लोहनी • मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – साता मध्यम खालको छ । एकातिर बढी खर्च हुनाले मन आत्तिएला भने अर्कातिर व्यापारसम्बन्धी काममा सफलता पाउनाले उत्साह बढ्ला । नयाँ काम हातमा पर्ने सम्भावना देखिन्छ । गणेशको सेवा गर्नाले बढेको खर्चमा नियन्त्रण होला । …

अर्को शनिबार सम्म यी राशिलाई धेरै शुभ, मिल्नेछ लाभै-लाभ ! Read More »