बढ्यो सुनको मूल्य : तोलाको कति पुग्यो?
काठमाडौं : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर शुक्रबार एक लाख ९०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० छ। यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार ८०० थियो। त्यस्तै चाँदीको …